घरजग्गा किनबेचमा बैंकिङ्ग कारोबारको प्रमाण अनिवार्य…

घरजग्गा किनबेचमा बैंकिङ्ग कारोबारको प्रमाण अनिवार्य…

 

बैंकबाट कारोबार भएको प्रमाण पेस गर्नुपर्ने भएपछि बैना रकम पनि बैंकबाटै दिनुपर्ने अवस्था आएको छ। प्रमुख सोतीका अनुसार, बैना रकम हातहातै दिएको भए पनि अब बैंकबाट देखाउनु पर्छ । साउन १ गते अगाडि बैना रकम बुझ्ने वा बुझाउनेलाई केही झन्झट भएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.