“जय श्री बाघ भैरब नाथ की जय जय जय”

प्रत्येक वर्ष को भाद्र महिनाको १ गते जस्तै आज पनी कीर्तिपुरमा साँझ श्री बाघ भैरब नाथ भगवानको खट् भक्तजनहरुले बाजा गाजा सहित कीर्तिपुर नगर परिक्रमा गरी जात्रा मनाइदै छ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.