ट्रि मिडिया न्युज अन्तरगत को विजनेस दर्शन म्यागाजिन सुभारम्भ कार्यक्रम

ट्रि मिडिया न्युज अन्तरगत को विजनेस दर्शन म्यागाजिन सुभारम्भ कार्यक्रम किर्तिपुर  स्थित दर्शन शहकारि को नया भवन मा भोलि 2078 श्रवण 25 गते सोमवार तय गरिेको छ।  कोभिड १९ ले ल्याएको विसम परिस्थितिका कारणले प्रकासकले  यस कार्यक्रम लाई “बिजनेस दर्शनको Facebook Page बाट Live संचालन गर्ने जनाएको छ।www.facebook.com/Business-Darshan

साथै  सुभारम्भ कार्यक्रम Facebook मार्फत जोडीइ कार्यक्रम लाई सफल पारिदिन हुन  प्रकासक  टिम को अनुरोध गरेको छ। र उक्त म्यागाजिन मासिक रुपमा प्रकासित गर्ने प्रकासक टिमले जानाएको छ।

म्यागाजिनमा विजनेस, समसामहिक, राजनितिक घटक्रम, Entrepreneur तथा मनोरन्जन जस्ता समाचार हरु लाई प्राथामिक्ता का साथ प्रकासित गरेने प्रकासित टिम ले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *