सनी लियोनको आइटम गीत ‘ट्रिप्पी–ट्रिप्पी’ सार्वजनिक (भिडियो)

काठमाडौं, ३ भदौ । संजय दत्तको फिल्म ‘भूमि’ को पहिलो गीत सार्वजनिक भएको छ । ‘ट्रिप्पी–ट्रिप्पी’ बोलको गीतमा सनी लियोनीले हट आइटम डान्स गरेकी छन् ।

 

गीतमा नेहा कक्कड, बेनी दयाल, बृजेश शान्डिल्य र बादशाहले आजव दिएका छन् । सचिन–जिगरको संगीत रहेको गीतमा गणेश आचार्यले कोरियोग्राफ गरेका छन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.