थपिँदै राज्य मन्त्री, अपराह्न ४ बजे शपथ लिने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार आज तेस्रो पटक विस्तार हुने भएको छ । सत्तारुढ दल नेपाली कांग्रेस र माओवादी केन्द्र लगायत अन्य सत्ता साझेदार दलहरु गरी आइतबार अपरान्ह ४ बजे ८ जना राज्य मन्त्रीले सपथ लिने भएका हुन् ।

 

कुन दलबाट को–को राज्यमन्त्री बन्दैछन् भन्ने सार्वजनिक नगरेपछि आज अपरान्ह ४ बजे सपथ ग्रहणको कार्यक्रम तय भएको स्रोतले बताएको छ । राज्यमन्त्रीको नाम टुङ्ग्याउन दलहरू छलफलमा छन् ।

यसअघि मन्त्रीपरिषद्मा नपरेका र मन्त्रीका आकांक्षीबाट राज्यमन्त्री नियुक्त गर्न लागिएको हो ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.