प्राधिकरणले सरुवा गर्यो ७० भन्दा बढी कार्यालय प्रमुख, कसलाई कहाँ (सुचिसहित)

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले एकैपटक ७० भन्दा बढी कार्यालयका प्रमुखहरुको सरुवा गरेको छ ।

 

प्राधिकरणले एकै पटक धेरैवटा कार्यालयको प्रमुखको सरुवा गरेको हो । प्राधिकरणले एउटा कार्यालयका २ बर्ष समय बिताएका कार्यालय प्रमुखहरुको सरुवा गरेको प्राधिकरणका सुचना अधिकारी भरत खड्काले जानकारी दिए । ‘हाल प्राधिकरण अन्तरगत १ सय ९ वटा बितरण तथा ग्राहक सेवा केन्द्र रहेका छन्,’ उनले भने, ‘ती मध्ये २ बर्ष समय पुगेका ७० भन्दा बढी कार्यालयका प्रमुखहरुको सरुवा गरिएको छ ।’ प्राधिकरणले २ पटक गरी इञ्जिनियरभन्दा माथिल्लो तहका १ सय ५ जना कर्मचारीको सरुवा गरेको छ ।

जसमध्ये ७० भन्दा बढी कार्यालयहरुको प्रमुखको सरुवा भएको हो । कसको कहाँ सरुवा (सुचिसहित)

nea

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.