खेल्दाखेल्दै बलले लागेर पाकीस्तानी क्रिकेटरको मृत्यु

क्रिकेटरको बलले लागेर मृत्यु भएको छ। पाकिस्तानको मार्दनमा क्लब क्रिकेट म्याचको क्रममा हेलमेट नलाइ ब्याटिङ गरिरहेका क्रिकेटर जुबेर अहमदको बलले लागेर मृत्यु भएको हो।

 

 

 

पाकिस्तान क्रिकेट बोर्डले आफ्नो ट्वीटर ह्याण्डलमार्फत अहमदको निधनबारे पुष्टी गरेको छ। बोर्डले एक ट्विट गर्दै परिवार तथा खेलाडी तथा समर्थकप्रति समवेदना प्रकट गरेको छ। यसैबीच बोर्डले अब हुने सबै खेलमा अनिवार्य रूपमा हेलमेट प्रयोग गर्न पनि खेलाडीलाई आह्वान गरेको  

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.