चल्न छाडे शाहरुख र सलमानका फिल्म, सलमानपछि फेरी अप्ठ्यारोमा परे शाहरुख

फिल्म ‘जब ह्यारी मेट सेजलुले बक्स अफिसमा राम्रो व्यपार गर्न नसकेपछि वितरकले शाहरुख खानसँग क्षतिपुर्तिको अपिल गरेका छन्। जुन कुरालाई शाहरुखले पनि स्विकारेका छन् ।

 

शाहरुखले यस अगाडी प्रर्दशनमा आएको फिल्म ‘दिलवाले’ ले राम्रो व्यपार गर्न नसकेपछि वितरकलाई ४० करोड रुपैयाँ क्षतिपूर्ति दिएका थिए।

त्यस्तै अभिनेता सलमान खानको फिल्म ‘ट्युवलाईट’ले राम्रो प्रदर्शन गर्न नसकेपछि सलमानले फिल्म वितरकलाई बाचा गरे अनुरुप घाटा लागेको रकम लगभग ५२ करोड रुपैयाँ फिर्ता दिएका थिए।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.