तान्जेनियामा गैरसरकारी संस्था दर्ता गर्न निषेध

अरुशा (तान्जेनिया), भदौ । तान्सेनिया सरकारले नयाँ गैरसरकारी संस्था (गैसस) दर्ता गर्न निषेध गरेको छ ।
गैरसरकारी संस्थाहरुले तोकिएको नियम पालना नगरेको आधिकारिक निकायहरुसँग पर्याप्त समन्वय र सहकार्य नगरेको तान्जेनियाका सरकारी अधिकारीहरुले बताएका छन् ।
सरकारले अहिले जथाभावी संस्था दर्ता नगर्न निर्देशन दिएपछि कतिपय कामहरु राम्रो र व्यवस्थित हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.