भुवन के.सीको गोप्य राज खल्यो ! हेर्नुहोस परिवारमा भुवनका सन्तान कति ?

पोखरा । अभिनेता भुवन के.सी नायक हुनभन्दा अगाडि गायक थिए । स्टेज कार्यक्रममा गाएर उनी गाउने शोख पूरा गर्थे । मनको कुनै कुनामा स्थापित गायक बन्ने चाहना पालेका भुवन अन्ततः सदाबहार नायक नै बने । यो परिचय वर्षौंको संघर्षले उनलाई प्राप्त भएको हो । तर, बाउको बिडो थाम्नका लागि भुवनका छोरा अनमोललाई खासै गाह्रो भएन । अनमोल अहिले सिने क्षेत्रमा सक्रिय छन् । सिने क्षेत्रमा ख्याति कमाएका बुवा भएकाले अनमोललाई चलचित्रको बाटो सहज रह्यो । भुवनको लोकप्रियताले अनमोललाई स्थापित हुन सघायो । बाँकी भिडियोमा :-

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.