राहात लिएर बाढी पिडितको बस्तिमा जाने तयारीमा हिमानी शाह, चालिन् यस्तो कदम

काठमाडौं । तराईका बाढीपीडितलाई परोपकारी संस्था हिमानी कोषले राहत सहयोग गर्ने निर्णय गरेको छ ।

एक विज्ञप्ति जारी गर्दै हिमानी कोषले बाढीबाट अस्तव्यस्त पर्सा जिल्लाका केही डुबानमा परेका गाउँका बासिन्दालाई यही भदौ ७ गते राहत वितरण गर्ने जनाएको छ।

 

कोषकी अध्यक्ष हिमानी राज्यलक्ष्मी देवी शाहले पर्साका ५ सय घरका लागि त्रिपाल, चामल, दाल, नून, तेल र चिउसालगायतका सामग्री वितरण गर्न लागेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.