त्रिपुरेश्वरमा ठुलो आगलागी

काठमाडौं,भदौं ६

 

त्रिपुरेश्वरको बिजुलीको पोलमा आगलागी भएको छ । मंगलबार दिउँसो भेनस अस्पताल अगाडी रहेको बिजुलीको पोलमा आगलगी भएको हो । आगलागी के कारणले भएको हो भन्ने चाहिँ खुलेको छैन । बिजुलीको तार असुरक्षित तरिकाले टाँगिएका कारण यस्ता घटना दोहोरिने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.