दुई दिनमा यस्तो व्यापार गर्यो झरनाको ‘ए मेरो हजुर २’ले

काठमाडौं, भदौ १८- फिल्म ‘ए मेरो हजुर २’ ले रिलिज भएको १ दिनमै ७८ लाख ७१ हजार कलेक्सन गरेको छ ।खबर अनुसार ए मेरो हजुर २’ले शुक्रबार ७८ लाख ७१ हजार कलेक्सन गरेको थियो भने शनिबार राजधानीबाट ८७ लाख, ७५ हजार र बाहिरबाट ७२ लाख, ५५ हजार कलेक्सन गर्न सफल भएको बताइएको छ ।

अर्थात दुई दिनमा टोटल कलेक्सन २ करोड ३९ लाख १ हजार व्यापार भएको छ ।झरना थापाले पहिलो पटक निर्देशन गरेको उक्त फिल्मले दर्शकबाट राम्रो प्रतिकृया दिएको बताइएको छ । फिल्ममा साम्राज्ञी राज्यलक्ष्मी शाह, सलिनमान बनियाँ, सलोन बस्नेत, अम्बर सुवेदी, अनुराग कुँवर, बुद्दी तामाङ, अनुभव रेग्मी, विल्सनविक्रम राई लगायतका कलाकारको अभिनय

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.