किर्तिपुर नगरपालिकाको बजेट सुझाव सम्बन्धमा सुचना।

किर्तिपुर नगरपालिका ले सुचना निकालेर सुझाव संकलन को लागि अनुरोध गरेको छ।
नगरपालिकाले विभिन्न विषय समेटेर सुझाव संकलन गर्ने र सुझाबहारु इमेल मार्फत पठाउन सकिने नगरपालिका ले उल्लेख गरेको छ।

*आर्थिक
*पुर्वाधार विकास
*विपत व्यवस्थापन
*सामाजिक
*बन तथा वातावरण
*सुशासन तथा सस्थागत विकास

यी सबै विषयहरु समेटेर सुझाव संकलन गर्ने सुचाना निकालेको  हो । सुझाव कसरी पठाउने सूचना कागजमा पनि स्पष्ट उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.