ट्रि मिडिया न्युज अन्तरगत को विजनेस दर्शन म्यागाजिन सुभारम्भ कार्यक्रम सम्पन्न भएको छ। आज 2078 श्रवण 25 गते सोमवारको दिन किर्तिपुर स्थित दर्शन शहकारि को भवन मा सुभारम्भ कार्यक्रम सम्पन्न भेेएको हो्।
विजनेस दर्शन म्यागाजिन ले किर्तिपुर को एैतिहासिक धरोहर लाई विजनेस को रुपमा परिवर्तित गर्ने प्रतिबध्दता सहित विजनेस दर्शन म्यागाजिन को उत्पति भएको र देश ब्यपि रुपमा विजनेस दर्शन म्यागाजिनलाई सफल बनाउन प्रकासाक टिम सधै एक ढिक्का भएर लागि पर्ने प्रकासाक टिम निर्देशक दिपक नेपालिले बताउनु भयो।
म्यागाजिन सुभारम्भ कार्यक्रम मा आउनु हुने आगन्तुक हरु बाट सल्लाहा सुझब सन्कलन गरि म्यागाजिनको अर्को अन्कमा समेट्ने पनि प्रकासाक टिमले जनाएको छ।