उपत्यकामा भइरहेको निषेधाज्ञाकाबीच ललितपुरको रातो मच्छिन्द्रनाथको रथ निर्माण भइरहेको छ ।

काठमाण्डौ उपत्यकामा भइरहेको निषेधाज्ञाकाबीच ललितपुरको रातो मच्छिन्द्रनाथको रथ निर्माण भइरहेको छ । यसवर्ष पनि रातो मच्छिन्द्रनाथको रथयात्रा … पढ्न जारी राख्नुहोस्उपत्यकामा भइरहेको निषेधाज्ञाकाबीच ललितपुरको रातो मच्छिन्द्रनाथको रथ निर्माण भइरहेको छ ।

उपत्यकाका तीनै रथ जात्रा हुने

कोभिड–१९ महामारीका कारण गत वर्ष रोकिएका काठमाडौं, ललितपुर र भक्तपुरको प्रसिद्ध रथजात्रा यस वर्ष पनि … पढ्न जारी राख्नुहोस्उपत्यकाका तीनै रथ जात्रा हुने

बिस्का: जात्रा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

सर्वोच्च अदालतले भक्तपुरमा मनाउने बिस्का: जात्रा नरोक्न अन्तरिम आदेश जारी गरेको छ। जिल्ला प्रशासन कार्यालयले … पढ्न जारी राख्नुहोस्बिस्का: जात्रा नरोक्न सर्वोच्चको अन्तरिम आदेश