दोस्रो कार्यकाल ठूलो चुनौती स्वीकारेर आएको छु : कार्यकारी निर्देशक घिसिङ

नेपाल विद्युत्‌ प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक कुलमान घिसिङले दोस्रो कार्यकालको ठूलो चुनौती स्वीकारेर आएको बताएका … पढ्न जारी राख्नुहोस्दोस्रो कार्यकाल ठूलो चुनौती स्वीकारेर आएको छु : कार्यकारी निर्देशक घिसिङ

काठमाडौंमा मेलम्चीको पानी आउने अनिश्चित

बाढीपहिरो आएको २६ दिनसम्म पनि क्षति यकिन भएन,काठमाडौंमा पानी आउने अनिश्चित हेडवर्क्स पुगेका बेला फेरि … पढ्न जारी राख्नुहोस्काठमाडौंमा मेलम्चीको पानी आउने अनिश्चित

कीर्तिपुर र चन्द्रागिरी जोड्ने दीखु पुलको उदघाटन

कीर्तिपुर नगरपालिका र चन्द्रागिरी नगरपालिका जोड्ने दीखु तां (दीखु पुल)को शुक्रवार शिक्षा, विज्ञान तथा प्रविधि … पढ्न जारी राख्नुहोस्कीर्तिपुर र चन्द्रागिरी जोड्ने दीखु पुलको उदघाटन

नयाँ युगमा मालपोत प्रशासन : देशभरिका कार्यालयमा अनलाइन प्रणाली, आफ्नो घरजग्गाको विवरण अब मोबाइलमै हेर्न सकिने

नागरिकका घरजग्गाको अभिलेख राख्ने मालपोत कार्यालय कागजी ढड्डा प्रणालीबाट अनलाइन युगमा प्रवेश गरेको छ । बुधबारदेखि … पढ्न जारी राख्नुहोस्नयाँ युगमा मालपोत प्रशासन : देशभरिका कार्यालयमा अनलाइन प्रणाली, आफ्नो घरजग्गाको विवरण अब मोबाइलमै हेर्न सकिने

वडा अनुमति दिने, महानगर मेट्ने !

काठमाडौं महानगरपालिकाले शान्तिवाटिका अगाडि रहेको आकाशे पुलको भित्तामा कोरिएको चित्र मेटेको छ । विद्यार्थी नेता … पढ्न जारी राख्नुहोस्वडा अनुमति दिने, महानगर मेट्ने !

आन्तरिक उडान खुला

सरकारले आन्तरिक उडान खुला गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कुल उडान संख्यामा ५० प्रतिशत … पढ्न जारी राख्नुहोस्आन्तरिक उडान खुला

उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयमा स्थगित सेवा आजबाट सुरु

८ असार, काठमाडौं । काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयहरुले यसअघि स्थगित गरिएका सबै … पढ्न जारी राख्नुहोस्उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयमा स्थगित सेवा आजबाट सुरु

निर्माण क्षेत्र र अत्यावश्यक उद्योग सञ्‍चालन गर्न दिने सीसीएमसी निर्देशक समितिको निर्णय

टर्की, कतार, साउदी अरेबिया, यूएई, जापान र मलेसियालगायत मुलुकमा हवाई सेवा पुन: सञ्चालन गरिने वैदेशिक … पढ्न जारी राख्नुहोस्निर्माण क्षेत्र र अत्यावश्यक उद्योग सञ्‍चालन गर्न दिने सीसीएमसी निर्देशक समितिको निर्णय

एक महिनाअघि प्रधानमन्त्रीले उद्घाटन गरेको सम्मेलन केन्द्रले थेगेन झरी

गत ३१ वैशाखमा प्रधानमन्त्री केपी शर्मा ओलीले गोदावरीमा बनेको ‘गोदावरी सनराइज सम्मेलन केन्द्र’को उद्घाटन गर्दै भनेका थिए,’ … पढ्न जारी राख्नुहोस्एक महिनाअघि प्रधानमन्त्रीले उद्घाटन गरेको सम्मेलन केन्द्रले थेगेन झरी

प्रधानन्यायाधीशको विकल्प संविधानले परिकल्पना गरेको छैन : न्यायाधीश खतिवडा

संवैधानिक इजलासका न्यायाधीश ईश्वरप्रसाद खतिवडाले संसद् विघटनसम्बन्धी मुद्दामा प्रधानन्यायाधीशको विकल्प संविधानले परिकल्पना नगरेको बताएका छन् ।  बुधबारको इजलासमा … पढ्न जारी राख्नुहोस्प्रधानन्यायाधीशको विकल्प संविधानले परिकल्पना गरेको छैन : न्यायाधीश खतिवडा